दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

Share Member Welfare Services – शेयर सदस्य कल्याणकारी सेवा

  • शेयर सदस्य स्वास्थ्य बिमा रु.५०,००० /- रहेको छ ।
  • शेयर सदस्य दुर्घटना मृत्यु विमा वापत रु.२००,०००/- उपलब्ध गराइने ।
  • ठूलो खर्च हुने रोगहरुको शल्यक्रिया वा उपचार गर्नुपरेमा खर्च बापत ३ महिनालाई रु.५०,०००/- बिना ब्याज लगानी गर्ने ।
  • सबै क्यान्सरको उपचार बापत रु.१५,०००/- सहयोग गर्ने ।
  • मुटुको भल्भ, ब्रेन, मृगौला, पक्षघात, मेरुदण्डको सर्जरी सम्बन्धी उपचार गर्नु परेमा रु.१०,०००/- आर्थिक सहयोग गर्ने ।
  • सदस्यको मृत्य भएमा किया खर्च वापत रु. १०,०००/- सहयोग उपलब्ध गराइने
  • पत्थरीको सर्जरी, ट्रन्सील, फोक्सो, ग्याष्टिक, वाईपास सर्जरी गर्नु परेमा रु.५०००/- आर्थिक सहयोग गर्ने ।
  • सुत्केरी भत्ता वापत रु.५०००/- उपलब्ध गराइने
  • महिला रोग – पाठेघर सर्जरी वापत रु.५,०००।- उपलब्ध गराइने