दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

उदेश्य

गुणस्तरीय र प्रभावकारी वित्तिय सेवा प्रदान गर्ने शेयर सदस्यहरुसंग सुमधुर सम्बन्ध कायम राख्नु, समुदायमा संस्थाको छवि सधै उच्च राख्नु, गतिशिल सहकारी शिक्षा तथा सचेतना
गराउनु, आधुनिक र दिगो संस्था बनाउनु÷मानविय श्रोत व्यवस्थापन तथा क्षमता विकास गर्नु तथा संस्थाको वृद्धि सुचकहरु गतिशिल राख्नु ।