लक्ष्य
वित्तीय क्षेत्रमा प्रतिस्पर्धी एवं गुणस्तरीय सेवा प्रदान गर्ने । सहकारीको भावना अनुसार सदस्यहरुलाई गैर वित्तीय सेवा प्रदान गर्ने । स्थानीय स्रोत साधनको उचित परिचालन र व्यवस्थापन गर्ने ।
सदस्यहरुको व्यवासायीकरणमा जोड दिने । आवश्यक भैतिक पूर्वाधारको विकास तथा विस्तारका साथै दक्ष जनशक्तिको उत्पादन गरी संस्थागत विकास गर्ने । सुशासनयुक्त समावेशी संस्थाको रुपमा प्रतिष्ठित गर्ने ।