धनवर्षा सहकारी का सदस्य महानुभाव हरुले धनवर्षा माेवाईल बैकिङ एप नि :शुल्क प्रयोग गरि आफ्नो ब्यालेन्स हेर्न, अन्य सदस्यलाई रकम पठाउन, खाताबाट खानेपानी, बिद्युत, इन्सुरेन्स ,ईनटरनेटकाे विल,आदिको पैसा तिर्न, मोबाइल टपअप गर्न, विविध सुबिधा लिनका लागि कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ |
धनवर्षा माेवाईल बैकिङ एपमोन हजुरहज्रुले गूगल प्ले स्टोर (Google play स्टोरे) मा गएर डाउनलोड गर्न सक्नु हुनेछ |
धन्यावाद,
धनवर्षा सहकारी परिवार