दर्ता नं : ६१४(१३३)०६७/०६८ सम्पर्क: +९७७ ०७१–५३६३३३, ९८५७०७७७६० इमेल: dhanabarsha123@gmail.com

हाम्रो बारे

धन वर्षा बचत तथा ऋण सहकारी लि. संस्थाको स्थापना बुटवल अटो इन्जिनियरिङ्ग एसोशिएसनमा आवद्ध अटो व्यवसायीहरुको आर्थिक उन्नत व्यवसाय प्रवद्र्धनको सोचका साथ अटो इन्जिनियरिङ्ग एसोशिएसनका तत्कालिन नेतृत्वतहले दिर्घकालिन सोच राखी साझा विचार र निष्कर्ष र सहमतीको आधारमा यो संस्थाको जन्म मिति २०६७/४/२३ गते डिभिजन सहकारी कार्यालय भैरहवाबाट विधिवत रुपमा संस्था दर्ता गरी संचालित छ । यस संस्थाको कार्यालय बुटवल–२, मैनावगरमा अवस्थित छ । संस्थाले यस क्षेत्रका बासिन्दाहरु र अटो व्यवसायीहरुको आर्थिक स्तर कसरी रुपान्तरण गर्न सकिन्छ भनि यसैमा केन्द्रित रही वित्तीय क्षेत्रमा निरन्तररुपमा  आफ्नो दैनिक कार्य संचालन गर्दै आइरहेको छ ।

सेवाहरु

बचत

   ✅ दैनिक बचत ✅उज्वल भविष्य बचत
 ✅ मासिक बचत ✅धनवर्षा बचत
✅ पेन्सन बचत ✅आवधिक बचत
✅ बाल बचत ✅सुरक्षित भविष्य बचत

ऋण

✅ सजिलो कर्जा ✅ आवास कर्जा
✅ सदस्य आन्तरीक कर्जा ✅ शैक्षिक कर्जा
✅ अटो तथा मेशीनरी कर्जा ✅ हायर पर्चेज साधन कर्जा
✅ व्यापार / व्यावसायिक कर्जा ✅ धनवर्षा सरल कर्जा

रेमिट

देश विदेशबाट पैसा पठाउन झिक्न परेमा, टेलिफोन, मोबाईल, इन्टरनेट, डिसहोम, बस, ट्रेन, प्लेन टिकट तथा विद्युत,खानेपानी महशुल, भुक्तानी गर्नु परेमा यस संस्थामा सम्पर्क गर्नुहोला ।

निर्वाचित समिति २०७६/२०७७

संचालक समिति

राधा कृष्ण देउला

अध्यक्ष

९८५७०२६४८५

खिम नारायण आचार्य

सचिव

९८५७०४२३९९

कोपिला कुमारी क्षेत्री

का. का. स

रमेश गुरुङ

उपाध्यक्ष

९८५७०३९२१०

राम ब. शाही

का. का. स

९८५७०२६१९७

तिलका रिजाल

का. का. स

मोहन बि.क.

कोषाध्यक्ष

९८५७०३६१३९

अजय भुशाल

का. का. स

९८४४७७५४४९

चन्द्र प्रसाद पौडेल

का. का. स

लेखा समिति

नमराज सुवेदी

संयोजक

निर्मला नेपाल

सदस्य

पुरुषोत्तम कुमार सिग्देल

सदस्य

९८४४७७५४४९

ऋण उप समिति

राधा कृष्ण देउला

संयोजक

९८५७०२६४८५

सुशील श्रेष्ठ

सदस्य

९८५७०३३२१२

सागर पाण्डे

सदस्य

९८१४४२६२२७

शिक्षा समिति

राम ब. शाही

संयोजक

९८५७०२६१९७

सुशील पाण्डे

सदस्य

९८५७०३१०७२

शिशुमाया पंगेनी

सदस्य

९८४१०३४२७६

ऋण असुली उप-समिति

एकादेव न्यौपाने

संयोजक

९८५७०५८७५४

दिवाकर ज्ञवाली

सदस्य

९८४७०५९२४४

प्रेम प्रसाद पोख्रेल

सदस्य

९८५७०३४५०९

कल्याणकारी समिति

रन बहादुर बि.क.

संयोजक

९८१८५७६४३०

डाँसीराम पोख्रेल

सदस्य

९८४७१८८६५९

बिर ब. घर्ति

सदस्य

९८५७०५००३०

सल्लाहाकार

दिनेश कुमार पाण्डे

सल्लाहाकार

९८५७०३२६३५

भोज ब. बुढाथोकी

सल्लाहाकार

९८५७०३६९६०

प्रेम ब. फौदार

सल्लाहाकार

९८५७०३९१९८

बिष्णु प्रसाद श्रेष्ठ

सल्लाहाकार

९८५७०२१४७५

नवराज पौडेल

सल्लाहाकार

९८४७०४७६३२

कर्मचारी

रचना पन्थ

व्यवस्थापक

९८५७०८५७५०

सिता श्रेष्ठ

सह–व्यवस्थापक

९८४७९६६०२१

धनिश्वरा पाण्डे

कर्मचारी

९८४७०७६९५७

केशमति वि.क.

कर्मचारी

९८०६९६९२३६

सरिता श्रेष्ठ

कार्यालय सहायक

९८००७६१३४८

सूचना पेटीका

चौधौं वार्षिक साधारण सभा सम्बन्धी सुचना २०८१

यस संस्थाको मिति २०८१/०४/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको चौधौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले …
पुरा पढ्नुहोस

धनवर्षा साकोस तेहौ वार्षिक साधारण सभा तथा निर्वाचन २०८०

यस संस्थाको मिति २०८०/०५/०७ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको तेह्रौ वार्षिक साधारण सभा तथा निर्वाचन, निम्न मिति, समय र स्थानमा …
पुरा पढ्नुहोस

सक्षिप्त वितिय विवरण २०८०- धनवर्षा बचत तथा ऋण सहकारी संस्था लि.

सहकारी विभागको निर्देशननुसार यस संस्थाको २०८० साल श्रावण मसान्त सम्मको सक्षिप्त विवरण देहायबमोजिम भएकोले सम्वन्धित सबै शेयर सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ …
पुरा पढ्नुहोस

धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम

बुटवल । धनबर्षा बचत तथा ऋण सहकारी संस्था बुटवलले आफ्नो १३ औ.स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा …
पुरा पढ्नुहोस

१३ औ स्थापना दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

यहि मिति २०८० साल श्रावण २०गते संस्थाको १३औं स्थापना दिवसको अवसरमा आयोजित हाजिर जबाफ प्रतियोगिता मा प्रथम ,दृतिय र तृतीय स्थान हासिल गर्नुहुने सम्पुणमा बधाई …
पुरा पढ्नुहोस

सम्पर्क